सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मार्चपास गरेका छन्।
काठमाडौँ– सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मार्चपास गरेका छन्।

आइतबार मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मिटरब्याज पीडितका माग पूरा गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग आग्रह गरे। उनले मिटरब्याज पीडितले न्यायपूर्ण संघर्ष थालेको २७ दिन बित्दा पनि सरकारले केही गर्न नसकेको बताए।

“मिटरब्याज पीडित किसानले जुन प्रकारको पीडा भोगिरहेका छन् त्यो पीडाबाट सरकारे किसानलाई मुक्त गर्न सक्दैन भने यस्तो सरकारको काम छैन,” खनालले भने, “सरकारले हजार काम छोडेर भए पनि किसानका माग सम्बोधन गर्नुपर्छ।”

नेता खनालले सरकारका साथै यो देशमा थुप्रै कम्युनिस्ट पार्टीहरू रहेको भन्दै कम्युनिस्ट पार्टीहरू यो देशका श्रमजीवी जनताको पार्टी हो या दलाल पुँजीपति वर्गको पार्टी भन्दै भनेर प्रश्न गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
