देशको सार्वभौमसत्ता र अखण्डताविरुद्धको गतिविधिमा संलग्न भएको भन्दै मुस्लिम संगठनमाथि प्रतिबन्ध लगाइएको हो।
भारतले जम्मु कश्मीरको मुस्लिम संगठनका दुई गुटमाथि प्रतिबन्ध लगाएको छ।
मुस्लिम सम्मेलन जम्मु कश्मीर (सुम्जी समूह) र मुस्लिम सम्मेलन जम्मु कश्मीर (भट समूह) माथि बुधबारदेखि प्रतिबन्ध लगाइएको हो। केन्द्रीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यस निर्णयको बारेमा जानकारी दिएका छन्।
यी संगठन देशको सार्वभौमसत्ता र अखण्डताविरुद्धको गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाएको उनले उल्लेख गरेका छन्। साथै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार आतंकवादलाई जरैबाट उखेल्न प्रतिबद्ध रहेको पनि बताएका छन्।
"आतंकवादी नेटवर्कमाथि कडा हमला गर्दै सरकारले मुस्लिम सम्मेलन जम्मु–कश्मीर (सुम्जी समूह) र मुस्लिम सम्मेलन जम्मु–कश्मीर (भाट समूह)लाई गैरकानूनी घोषणा गरेको छ," उनले लेखेका छन्, "यी संगठन देशको सार्वभौमसत्ता र अखण्डताविरुद्धको गतिविधिमा संलग्न छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार आतंकवादलाई जरैबाट उखेल्न प्रतिबद्ध छ र गैरकानूनी गतिविधिमा संलग्न जो कोहीले परिणाम भोग्नुपर्नेछ।"
Striking terror networks with undiminished vehemence the government has declared the Muslim Conference Jammu & Kashmir (Sumji faction) and Muslim Conference Jammu & Kashmir (Bhat faction) as Unlawful Associations.
— Amit Shah (@AmitShah) February 28, 2024
These outfits have been engaging in activities against the…
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
