ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम विजयी भएका छन्।
काठमाडाैँ– ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम विजयी भएका छन्।
नेकपा एमालेका गोपाल थोप्रालाई पराजित गर्दै हाङ्गाम विजयी भएका हुन्। बिहान सम्पन्न मतगणनामा हाङ्गामले १० हजार ४९६ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी थोप्राले नौ हजार २४८ मत पाए।
यो क्षेत्रमा कांग्रेसको पहिलो जित हो। यसअघिका हरेक निर्वाचनमा यहाँ एमालेले जित्दै आएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
