राति देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
काठमाडौँ– नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती तथा कोशीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
यसैगरी, राति देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
