म्याग्दीबाट कांग्रेसका खम्बिर गर्बुजा विजयी

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका खम्बिर गर्बुजा विजयी भएका छन्।

म्याग्दी– म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका खम्बिर गर्बुजा विजयी भएका छन्।

नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै गर्बुजा निर्वाचित भएका हुन्। गर्बुजाले २४ हजार २१ मत प्राप्त गरे।

निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २० हजार १८९ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ।