कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट विजयी भएका छन्।
काठमाडौं– कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट विजयी भएका छन्।
पौडेलले ५ हजार ३७५ मतान्तरले जित निकालेका हुन्। बिहीबार बिहान सम्पन्न मतगणनामा पौडेलले २५ हजार १३८ मत पाएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९३४ मत पाए।
पौडेल ०७४ को निर्वाचनमा यही क्षेत्रमा एमाले उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
