आयरल्यान्ड ‘ए’ले नेपालमा टी२० र एक दिवसीय शृंखला खेल्ने भएको छ।
काठमाडौँ– आयरल्यान्ड ‘ए’ले नेपालमा टी२० र एक दिवसीय (ओडी) शृंखला खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आरल्यान्ड ‘ए’ले नेपाल ‘ए’ टिमसँग पाँच टी२० र नेपाली राष्ट्रिय टोलीसँग तीन एक दिवसीय खेल खेल्ने जानकारी दिएको हो।
क्यानका अनुसार दुवै शृंखला चैतमा हुने छन्। पहिलो शृंखला टी२० को हुने छ भने त्यसपछि एक दिवसीय हुने छ।
नेपाल ‘ए’ले टी२० शृंखलाअन्तर्गत पहिलो खेल चैत ११ गते आयरल्यान्ड ‘ए’सँग खेल्ने छ। त्यसपछि चैत १२, १५, १६ र १८ गते खेल्ने छ।
त्यसपछि एक दिवसीय शृंखला हुने छ। पहिलो खेल चैत २१ मा हुने छ। दोस्रो खेल चैत २३ र अन्तिम खेल १५ गते हुने छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
