हङकङका बाबर हायातले ११० रनको शतकीय इनिङ्स खेले। उनले ४९ बलमा ३ चौका र १३ छक्का प्रहार गरे। नेपालका आकाश चन्दले ३ विकेट लिए।
काठमाडौँ– मैत्रीपूर्ण टी२० आईमा घरेलु टोली हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ।
हङकङले २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनायो। हङकङका बाबर हायातले ११० रनको शतकीय इनिङ्स खेले। उनले ४९ बलमा ३ चौका र १३ छक्का प्रहार गरे।

मार्टिन कोट्जीले २१ बलमा ५ चौका र १ छक्कासहित ३१ रन जोडे। अंशुमन रथले ३२ बलमा ३ चौका र २ छक्कासहित ३९ रन बनाए।
नेपालका आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जिसी र राशीदले खान १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
