शनिबार राति ब्रेन्टफर्डलाई २–१ ले पराजित गर्दै आर्सनल पुन: शीर्ष स्थानमा उक्लिन सफल भएको हो।
काठमाडौँ– आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार राति ब्रेन्टफर्डलाई २–१ ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिन सफल भएको हो।
आर्सनलको जितमा डेकलन राइस र काई हाभेर्ट्जले १–१ गोल गरे। ब्रेन्टफर्डका योआन विस्साले १ गोल फर्काए।

जितसँगै आर्सनलको २८ खेलमा ६४ अंक भएको छ। लिभरपुल र म्यानचेस्टर सिटी समान २७ खेलमा क्रमशः ६३ र ६२ अंक छ।
यसैबीच प्रिमियर लिगमा आइबार राति लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै छन्। उक्त खेल जित्ने टोली पुनः शीर्ष स्थानमा उक्लिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
