क्रिस्टिना ११७ देशका प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन्। उनलाई २०२२ की मिस वर्ल्ड क्यारोलिना विलावस्काले ताज पहिराइदिइन्।
चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१औँ मिस वर्ल्डको उपाधि जितेकी छन्।
शनिबार राति भारतको मुम्बईमा आयोजित ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन्।
उनलाई २०२२ की मिस वर्ल्ड क्यारोलिना विलावस्काले ताज पहिराइदिइन्। क्रिस्टिना ११७ देशका प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन्।
२४ वर्षिया पाइस्कोभा पेसाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन्। लेबनानकी यास्मिना फस्ट रनरअप भइन्।
नेपालले यो संस्करणको प्रतिस्पर्धामा अन्तिम ४० सम्मको मात्रै यात्रा तय गर्न सक्यो।
भारतमा २८ वर्षपछि यो प्रतियोगिता भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
