टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो।
काठमाडौँ– हङकङमा जारी त्रिकोणात्मक टी२० सिरिजको फाइनलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो।
पीएनजीका टोनी उराले सर्वाधिक ६१ रनको अर्धशतकीय इनिङ्स खेले। हिला भारेले १८, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड सोपरले १३ रन बनाए। अलेई नाओ ३० रनमा नटआउट रहे।
नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३–३ तथा करण केसी र गुल्शन झाले १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
