मुस्तफाले सन् २०१४ मा इजरायलले गाजामा आक्रमण गरेपछि त्यहाँको पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
प्यालेस्टाइनको प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा नियुक्त भएका छन्। उनलाई राष्ट्रपति महमुद अब्बासले नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
तत्कालीन प्रधानमन्त्री मोहम्मद सतेहलगायतले गत महिना राजीनामा दिएका थिए। उनले सन् २००५ देखि प्यालेस्टाइन प्राधिकरणको नेतृत्व गर्दै आएका छन्। यहाँ राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने अधिकार छ ।
समाचार संस्था एएफपीका अनुसार मुस्तफाले सन् २०१४ मा इजरायलले गाजामा आक्रमण गरेपछि त्यहाँको पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
उनी प्यालेस्टिनी प्राधिकरणको आर्थिक मामिलासम्बन्धी सल्लाहकार तथा प्यालेस्टाइन इन्भेस्टमेन्ट फण्डको बोर्ड सदस्य पनि थिए।
यसबाहेक विश्व बैंकको उच्च पदमा पनि काम गरिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
