दाङ-३ बाट नेपाली कांग्रेसका दीपक गिरी ७ हजार ८१० मतान्तरले विजयी भएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ-३ मा नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी विजयी भएका छन्।
उनी ७ हजार ८१० मतान्तरले निर्वाचित भएका हुन्। बिहीबार साँझ सम्पन्न मत गणनामा गिरीले ३६ हजार ८४२ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी १५ हजार ३०० मतसहित तेस्रो बने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
