दाङ–१ बाट एमालेकी शान्ता चाैधरीलाई हराउँदै एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन्।
काठमाडौँ– दाङ क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन्।
बिहीबार राति सम्पन्न मतगणनामा सहरी विकासमन्त्री रहेका चौधरी २६ हजार ५६३ मत प्राप्त गर्दै विजयी भए। उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ता चौधरी रहिन्।
उनले २१ हजार ४७९ मत प्राप्त गरिन्। मेटमणि २०७४ मा भएको आमनिर्वाचन पनि एमालेबाट सोही क्षेत्रबाट विजयी भएका थिए। मेटमणिको जितसँगै दाङमा सत्तारुढ गठबन्धनले 'क्लिनस्वीप' गरेको छ ।
दाङ–२ बाट माओवादी केन्द्रकी रेखा शर्मा र दाङ–३ बाट कांग्रेसका दीपक गिरी विजयी भएका छन्। प्रदेशसभामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
