रुपन्देही क्षेत्र नम्बर २ मा मतगणनाका क्रममा मुचुल्कामा उल्लेख भएभन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित भएको छ।
काठमाडौँ– रुपन्देही क्षेत्र नम्बर २ को मतगणना स्थगित भएको छ।
गणनास्थलमा खटिएका एक सुरक्षा अधिकारीका अनुसार गणनाका क्रममा मुचुल्कामा उल्लेख भएभन्दा बढी मतपत्र भेटिएपछि स्थगित भएको हो। दलका प्रतिनिधिबीच बसेर छलफलको तयारी भइरहेको ती सुरक्षा अधिकारीले बताए।
निर्वाचन अधिकृत उद्विर नेपालीले केही समय मतगणना अवरुद्ध भएको बताए। उनका अनुसार मत रुजु गर्ने क्रममा कर्मचारीले टिपोटमा गल्ती गरेको र त्यस विषयमा दलका प्रतिनिधिसँग छलफल गरेर टुङ्गोमा पुग्ने बताए।
पछिल्लो परिणाम अनुसार उक्त क्षेत्रमा एमालेका विष्णु पौडेलले अग्रता लिएका छन्। राष्टिय स्वतन्त्र पार्टीका गणेश पौडेल भन्दा विष्णु एक हजार ५२ मतले अघि छन् ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
