पाँचथरबाट कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई ४७ मतले पराजित गर्दै एमालेका वसन्तकुमार नेम्बाङ निर्वाचित भएका छन्।
काठमाडौँ– पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा एमालेका वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन्।
शुक्रबार बिहान सार्वजनिक परिणामअनुसार उनले कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरे। नेम्वाङले ३२ हजार ११०मत प्राप्त गर्दा आङदेम्बेले ३२ हजार ६३ मत पाए।
नेम्वाङ पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन्। उनले २०७४ सालमा पनि आङदेम्बेलाई नै पराजित गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
