बिहीबार बसेको बढुवा समितिको सचिवालय बैठकले सशस्त्र प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक अधिकारीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ।
काठमाडौँ– सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक अधिकारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएका छन्।
बिहीबार बसेको बढुवा समितिको सचिवालय बैठकले एसएसपी दीपक अधिकारीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो।
अधिकारीलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको समितिले जनाएको छ। सशस्त्र प्रहरीमा एक जना डीआईजीको दरबन्दी रिक्त थियो।
बढुवा सिफारिसउपर चित्त नबुझे नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सकिने सचिवालयले सूचनामार्फत जानकारी गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
