पुस्तकमा २०० वटा गीत रहेका छन्। २०० पृष्ठ रहेको पुस्तकको मूल्य पनि २०० भारु रहेको छ।
काठमाडौँ– गीतकार डा. हेमन्त खतिवडाको हिन्दी गीत संग्रह ‘कैसा मन मस्ताना प्यारे’ बजारमा आएको छ।
२०० वटा गीत रहेको पुस्तकमा उनले प्रेमका रोमान्टिक विषयलाई समेटेका छन्। २०० पृष्ठ रहेको पुस्तकको मूल्य पनि २०० भारु रहेको छ।
पुस्तकमा प्रेम गीतको प्रचलित परम्पराभन्दा फरक किसिमले लेखिएका गीत रहेको डा. खतिवडाले बताए।
“प्रेम सतही विषय होइन। यसको आफ्नै दर्शन छ र प्रेम गीतलाई म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु,” उनले भने। दिल्लीको ओम प्रकाशनले प्रकाशन गरेको हो।
उनले गीतमा कलात्मक र बिम्बात्मक तवरमा सरल शब्द प्रयोग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
