पछिल्लो एक दशकदेखि सत्तामा रहेका ६९ वर्षीय पूर्वसेना प्रमुख सिसी सन् २०३० सम्म मुलुकको प्रमुख बन्ने निश्चित भएको छ।
इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले आफ्नो तेस्रो कार्यकालका लागि मंगलबार शपथ लिएका छन्।
पछिल्लो एक दशकदेखि सत्तामा रहेका ६९ वर्षीय पूर्वसेना प्रमुख सिसी अब सन् २०३० सम्म मुलुकको प्रमुख बन्ने निश्चित भएको छ।
उनले सिमानामा रहेका गाजा र सुडानमा भइरहेको युद्धबीच गम्भीर आर्थिक मन्दीसँग जुध्न अर्बौं नयाँ ऋण र लगानीका साथ कार्यकाल शुरू गरेका छन्। “आफ्नो कामप्रति बफादार रहने वाचा गरेँ। मेरो आँखाले तपाईं र यो मुलुकको हितलाई मात्र हेर्नेछ,” उनले मंगलबार संसद्मा भने।
विपक्षी प्रतिद्वन्द्वीलाई पाखा लगाएर कारागारमा पठाएपछि सिसीले डिसेम्बरमा ८९ प्रतिशतभन्दा धेरै मतका साथ निर्वाचन जितेका थिए।
आफ्नो कार्यकाल लम्ब्याउने गरी संवैधानिक संशोधनका लागि पुनः पहल नगरेसम्म छ वर्षको कार्यकाल उनको अन्तिम कार्यकाल हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
