बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई सिफारिस गरेको हो।
काठमाडौँ– नेपाली कांग्रेस संसदीय बोर्डले इलाम–२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो। खड्कालाई उम्मेदवार बनाउन देउवाले अडान लिएका थिए।
यसैगरी, बझाङ १ (क)मा भने अभिषेक सिंहलाई उम्मेदवार बनाउने भएको छ। अभिषेक दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन्।
बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले यसबारे औपचारिक निर्णय गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
