दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकीसहित पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
जसका कारण कोशी र मधेशमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकीसहित पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ। यसैगरी, कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनीका तराईका भूभागमा हावाहुरीको सम्भावना रहेको छ।
राति पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
यस्तै, कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात पनि हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
