कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको हो।
काठमाडौँ– तेस्रो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई २८५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको हो।
आयरल्यान्डका लागि स्टेफन डोहेनीले सर्वाधिक १०७ रनको शतकीय इनिङ्स खेले। उनले १२९ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

पिटर मुर २५ बलमा ४४ रन बताए। म्याथ्यु हम्फ्रेजले २३, फिओन ह्यान्डले २० तथा मोर्गन टपिङले २१ रन बताए।
नेपालका रिजन ढकाल र रञ्जित कुमारले समान ३–३ विकेट लिए। विकाश आग्री र साहब आलमले १–१ विकेट लिए।
आयरल्यान्ड ‘ए’ले शुरूका दुवै दुई खेल जित्दै शृंखलामा कब्जा जमाइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
