सप्तरी–४ मा जसपाका बालकिशाेर यादवलाई पराजित गर्दै कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन्।
कठमाडौँ– सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन्।
शनिबार बिहान सम्पन्न मतगणनामा चौधरी २३ हजार ४९१ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका बालकिशोर यादवले १७ हजार ८७७ मत पाए।
चौधरी २०७० र २०७४ सालको निर्वाचनमा पनि यहाँबाट निर्वाचित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
