घोडाघोडी नगरपालिका–१० का २७ वर्षीया श्रीमालु र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको धुरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम– कैलालीको मध्यक्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका–१० थेबर गाउँमा मंगलबार दिदीबहिनी मृत फेला परेका छन् ।
स्थानीय कलेसु चौधरीका छोरीहरू २७ वर्षीया श्रीमालु र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको धुरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले बताए।
“प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको देखिन्छ। दिदीले मुटु रोगको र बहिनीले डिप्रेसनको औषधि खाइरहेको बुझिएको छ,” घटनास्थलमा रहेका प्रहरी उपरीक्षक विष्टले भने, “घटनाका सम्बन्धमा अनुसन्धान थालिएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
