पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा बार्सिलोना ३–२ ले विजयी भएको हो।
काठमाडौँ– युरोपेली च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा फ्रेन्च टोली पीएसजीविरुद्ध स्पेनिस टोली बार्सिलोनाले अग्रता लिएको छ।
बुधबार राति पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा बार्सिलोना ३–२ ले विजयी भएको हो।
खेलको ३७औँ मिनेटमा राफिन्हाले गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाए। ४८औँ मिनेटमा पीएसजीका उसमान डेम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए।
बराबरीको दुई मिनेटपछि भिटिन्हाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए।
६२औँ मिनेटमा राफिन्हाले दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। ७७औँ मिनेटमा आन्द्रेयास क्रिस्टियनसनले गोल गर्दै बार्सिलोनालाई जित दिलाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
