अघिल्लो वर्षको तुलनामा आन्तरिक माग बढ्नुका साथै, जलविद्युत्को उत्पादन बढेको र पर्यटन क्षेत्रमा सुधार आउँदा आर्थिक क्रियाकलाप बढ्दै गएको एडीबीले जनाएको छ।
काठमाडौँ– एशियाली विकास बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
‘एशियन डेभलपमेन्ट आउटलुक, २०२४’ सार्वजनिक गर्दै एडीबीले अर्थतन्त्रमा गत वर्षभन्दा सुधार हुने जनाएको हो। एडीबीका अनुसार २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भएको थियो।
यस्तै, आगामी वर्षमा आर्थिक वृद्धिदर बढ्दै जाने प्रक्षेपण गरेको छ। सरकारले भने चालु आर्थिक वर्षको बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ।
एक साता अघि मात्र विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने अनुमान गरेको थियो।
अघिल्लो वर्षको तुलनामा आन्तरिक माग बढ्नुका साथै, जलविद्युत्को उत्पादन बढेको र पर्यटन क्षेत्रमा सुधार आउँदा आर्थिक क्रियाकलाप बढ्दै गएको एडीबीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
