लुटपाटको प्रतिरोध गर्दा १९ जनाको मृत्यु भएको छ। ५५ जना घाइते छन्। यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ।
रमजानको समयमा पाकिस्तानको कराँचीमा लुटपाटका घटना बढेका छन्।
लुटपाटको प्रतिरोध गर्दा १९ जनाको मृत्यु भएको छ। ५५ जना घाइते छन्। यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ। २०० भन्दा बढी घाइते भएका छन्।
गत वर्षको समान अवधिमा डकैती विरुद्धको प्रतिरोधमा २५ जनाको मृत्यु भएको थियो भने ११० जना घाइते भएका थिए।
कराँची प्रहरीको यस वर्ष लुटेराहरूसँग २५ पटक मुठभेड भएको छ। नागरिक–प्रहरी सम्पर्क समिति (सीपिएलसी) को एक प्रतिवेदनअनुसार सन् २०२४ को पहिलो तीन महिनामा २२ हजार ६२७ अपराध दर्ता भएका थिए।
यसमा ५९ को मृत्यु र लुटपाटको प्रतिरोधमा ७०० जनालाई चोट लागेको थियो। कराँचीका प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक इमरान याकुबले अपराधको ठूलो हिस्सामा भित्री सिन्ध र बलुचिस्तानका सहित बाहिरी व्यक्ति संलग्न रहेको बताए।
रमजान र इद–उल–फित्रको समयमा कराँचीमा करिब चार लाख ‘पेसेवर’ भिकारी र आपराधिक तत्व भेला हुने गरेको जानकारी जानकारी लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
