जुडशीतल पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने चलन छ।
गोदार– तराई–मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आइतबार जुडशीतल पर्व मनाइँदै छ।
यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन्।
पर्वका अवसरमा खेतबारीमा पानी पनि लगाउने गरिन्छ। सूर्यको तापका कारण पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको मान्यता छ।
यससँगै परिवार तथा आफन्त भेला भएर मीठा परिकार भोजन गर्ने परम्परा पनि छ।
जुडशीतल पर्वका अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदासमेत दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
