नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ– स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।
आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।
शुक्रबारको तुलनामा आइतबार दुई हजार २०० रुपैयाँले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ८५० निर्धारण भएको छ।
यसैगरी, चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ। आइतबार प्रतितोला एक हजार ७०० मा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार ७१५ निर्धारण भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
