चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो कालोपत्र गर्ने लक्ष्य छ। ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ।
ढोरपाटन– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार र ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ।
हटिया बजार– ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म २८ करोड रुपैयाँ लागतमा कालोपत्र गर्ने ठेक्का लागेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए।
चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो कालोपत्र गर्ने लक्ष्य छ। ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ।
“हालसम्म ७० प्रतिशत काम पूरा भएको छ। सात किलोमिटर खण्डमा कालोपत्रको काम प्रारम्भ भएको छ। मौसमले साथ दिए घुस्मेली बजारसम्म पिच गर्ने योजना छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
