विस्फोटका कारण कार्यालय भवन र नजिकैको ब्यारेक ध्वस्त भएको छ भने आसपासका २५ वटा घरमा पनि क्षति पनि भएको छ।
कम्बोडियाको पश्चिममा रहेको एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा २० जना सैनिकको मृत्यु भएको छ।
शनिबार दिउँसो कम्पोङ स्पेउ प्रान्तको सैनिक शिविरमा भएको विस्फोटमा अरू कैयौँ सैनिक घाइते भएको प्रधानमन्त्री हुन मानेटले बताए।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरमा भत्किएको एक तले भवन धुवाँमा डुबेको देखिन्छ।
अन्य तस्वीरमा अस्पतालमा उपचार गराइरहेका सर्वसाधारणको अवस्था पनि देखिएको छ। दशकौँ लामो कम्बोडियाको सेनाले उक्त घटना गोदाममा भएको गोलाबारुद विस्फोटबाट भएको बताएको छ।
विस्फोटपछि सार्वजनिक भएका तस्वीरमा हतियारले भरिएको एउटा ट्रक विस्फोटका कारण पूर्ण रूपमा क्षति भएको देखाइएको छ।
विस्फोटका कारण कार्यालय भवन र नजिकैको ब्यारेक ध्वस्त भएको छ भने आसपासका २५ वटा घरमा पनि क्षति पनि भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
