मतदानपछि मतपेटिका संकलन गर्न बिहान ४ बजेसम्म लागेकाले पनि गणना शुरू गर्न ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ।
काठमाडौँ– प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा शनिबार भएको उपनिर्वाचनको मतगणना आइतबार बिहान ११ बजे शुरू गर्ने निर्णय भएको छ।
बिहान सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो। मतगणना सदरमुकामस्थित सिटी हलमा हुनेछ।
मतदानपछि मतपेटिका संकलन गर्न बिहान ४ बजेसम्म लागेकाले पनि गणना शुरू गर्न ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ।
इलाम–२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
