साहित्य सङ्गम मकवानपुरले कृति सम्मानका लागि उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक भएको छ।
काठमाडौँ– साहित्य सङ्गम मकवानपुरले कृति सम्मानका लागि उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक भएको छ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले आइतबार विज्ञप्ति जारी गर्दै सम्मानका लागि छानिएका उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक भएको जानकारी दिएका हुन्।
साहित्य सङ्गमले प्रकाशन गरेको सूचनाअनुसार उत्कृष्ट तीन कृतिमा प्रकाश गुरागाईंको ‘जङ्कसन पिपलबोट (नयाँ सडकको कथा)’, डा. दामोदर पुडासैनी ‘किशोर’को ‘डोल्पो ओ डोल्पो’ र छवि अनित्यको ‘शिक्षकको भाषा’ रहेका छन्।
साहित्य सङ्गमले यी तीन कृति मध्येबाट एउटालाई सर्वोत्कृष्ट घोषणा गरी ‘साहित्य सङ्गम मकवानपुर कृति सम्मान–२०७९’ अर्पण गरिने जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
