गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।
बुटवल– केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ।
वार्षिक बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो ।
गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकाले बिदा दिने निर्णय गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए।
गर्मी बढेसँगै तराईको जनजीवन प्रभावित भएको छ। अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
