दक्षिण अफ्रिकाले रफाहमा भएको आक्रमणलाई लिएर इजरायललाई तत्काल आफ्नो सैन्य आक्रमण बन्द गर्न आदेश दिन आग्रह गर्दै अन्तर्राष्ट्रिय अदालतमा निवेदन दिएको थियो।
रफाहमा इजरायली आक्रमण रोक्नका लागि आपत्कालीन आदेश लागू गर्ने विषयमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय अदालतले सुनुवाइ गर्ने भएको छ।
हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले बिहीबार दक्षिण अफ्रिकाका वकिलहरूको तर्फबाट बयान सुन्ने र अर्को दिन इजरायलको प्रतिक्रिया बयान सुन्ने विज्ञप्तिमार्फत जनाएको हो।
हालै दक्षिण अफ्रिकाले रफाहमा भएको आक्रमणलाई लिएर इजरायललाई तत्काल आफ्नो सैन्य आक्रमण बन्द गर्न आदेश दिन आग्रह गर्दै अन्तर्राष्ट्रिय अदालतमा निवेदन दिएको थियो।
हालका दिन हरूमा लगभग चार लाख ५० हजार प्यालेस्टिनी र उत्तरी गाजाबाट करिब एक लाख सर्वसाधारण रफाहबाट विस्थापित भएका छन्। राष्ट्र संघीय एजेन्सीहरूले उक्त क्षेत्रमा कुनै ठाउँ सुरक्षित नरहेको चेतावनी दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
