यस कदमले चीनको भिसा–मुक्त पारवहन नीतिअन्तर्गत क्रुज जहाजमार्फत बन्दरगाहबाट विदेशी यात्रुको पारवहन र प्रस्थानलाई सहज बनाउने जनाइएको छ।
चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाजमार्फत बन्दरगा हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ।
राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल एजेन्सीद्वारा प्राप्त पर्यटक समूहले सांघाई, तियान्जिन, ग्वांझाउ, सान्यालगायत १३ वटा चिनियाँ शहरका बन्दरगाहमार्फत बिना भिसा चीन प्रवेश गर्न सक्नेछन्।
१५ दिन चीनमा रहने पर्यटकले तटीय प्रान्त, नगरपालिका र स्वायत्त क्षेत्रका साथै बेइजिङ भ्रमण गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
यसैगरी सात क्रुज पोर्टहरू, डालियान, लियानयुंगाङ, वेनझोउ, झोउसान, ग्वान्झाउ, शेन्जेन र बेइहाईमा ५४ देशका नागरिकका लागि भिसा–मुक्त ट्रान्जिट पोर्टका रूपमा तोकिएको छ।
यस कदमले चीनको भिसा–मुक्त पारवहन नीतिअन्तर्गत क्रुज जहाजमार्फत बन्दरगाहबाट विदेशी यात्रुको पारवहन र प्रस्थानलाई सहज बनाउने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
