गत शुक्रबार तारकेश्वर नगरपालिका–९ मनमैंजुस्थित एक निर्माणाधीन घरको भुइँमा घिमिरे मृत फेला परेका थिए । उक्त घरलाई लागुऔषध प्रयोगकर्ताले अखडा बनाएका थिए।
काठमाडौँ– प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ७ जना पक्राउ परेका छन्।
काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तलाई आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा भक्तपुरका २१ वर्षीय सचिन परियार, नुवाकोटकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाकी २१ वर्षीया वसुन्धरा कार्की, नुवाकोटका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोकका ३० वर्षीय अमृत तामाङ, १३ वर्षका नाबालक र ५६ वर्षीया महिला छन्।
जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं एसपी नवराज अधिकारीका अनुसार प्रहरी जवान घिमिरेको शव शंकास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो। उक्त घरलाई लागुऔषध प्रयोगकर्ताले अखडा बनाएका थिए।
खोटाङको मजुवागढी गाउँपालिका–१ घर भएका उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
