सुनसरी–४ मा मतगणना शुरू गर्ने सहमति भएको छ। मंगलबार बिहान बसेको सर्वदलीय बैठकले विवाद भएकै ठाउँबाट गणनालाई निरन्तरता दिने सहमति गरेकाे हाे।
काठमाडौँ– सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना शुरू गर्ने सहमति भएको छ। मंगलबार बिहान बसेको सर्वदलीय बैठकमा विवाद भएकै ठाउँबाट गणनालाई निरन्तरता दिने सहमति भएको हो।
सो क्रममा शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरिएको थियो। त्यसपछि दलहरू मतगणना अघि बढाउन सहम तभएका हुन्। यहाँ सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतबीच मुख्य प्रतिस्पर्धा छ।
मतगणनाका क्रममा विवाद भएपछि कार्कीले पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए। आयोगले बाँकी मत गणना गर्न निर्देशन दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
