उदयपुर क्षेत्र नम्बर १ को मतगणना रोकिएको तीन दिनपछि पुनः शुरू भएको छ।
उदयपुर– उदयपुर क्षेत्र नम्बर १ को मतगणना रोकिएको तीन दिनपछि पुनः शुरू भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार मंगलबार बिहानबाट गणना अघि बढाइएको हो। मतणनाका क्रममा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र संघको मतपेटिकामा भेटिएको थियाे।
केहीमा तथ्याङकानुसारको मतपत्रभन्दा बढी पाइएपछि विवाद भएको थियो। एमाले र केही स्वतन्त्र उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
