सोमबार प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ४० हजार ६०० निर्धारण गरिएको छ।
काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ४० हजार ६०० निर्धारण गरिएको छ।
यस्तै, तेजाबी सुन एक लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। उक्त सुन सोमबार तोलामा एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
बजारमा चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदी एक हजार ८८५ मा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
