बन्दुकधारीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन्। उनीहरूले सो क्रममा स्थानीयका घरहरूमा पनि आगो लगाएका थिए।
मध्य नाइजेरियाको प्लेटो राज्यस्थित एउटा गाउँमा बन्दुकधारीको समूहले गरेको आक्रमणमा ४० जनाभन्दा धेरैको मृत्यु भएको छ।
प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सका अनुसार मोटरसाइकलमा सवार बन्दुकधारीको समूहले सोमबार राति आक्रमण गरेको हो।
बन्दुकधारीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार बन्दुकधारीले सो क्रममा घरहरूमा पनि आगो लगाएका थिए।
सशस्त्र आक्रमण नाइजेरियाको उत्तरी र मध्य क्षेत्रका लागि ठूलो सुरक्षा खतरा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
