बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा मे १७ सम्ममा ४७३ जनाको मृत्यु भएको र झन्डै चार लाख १० हजार मानिस विस्थापित भएका छन्।
भारी वर्षा र बाढीले पूर्वी अफ्रिकामा १६ लाख मानिस प्रभावित भएको संयुक्त राष्ट्र संघको राहत एजेन्सीले जनाएको छ।
राष्ट्र संघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले मे १७ सम्म बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा ४७३ जनाको मृत्यु भएको र झन्डै चार लाख १० हजार मानिस विस्थापित भएको बताएको छ।
यस क्षेत्रभरका मानवीय एजेन्सीहरूले खोज र उद्धार कार्यमा सहयोग जारी राख्ने र तत्काल सहायता उपलब्ध गराउने ओसीएचएले बताएको छ।
केन्याको राजधानी नैरोबीमा जारी गरिएको बाढीको अपडेटमा भनिएको छ, “भारी वर्षा र बाढी फैलिएपछि प्रतिक्रिया मापन गर्न थप कोष आवश्यक छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
