सरकारले मेलम्ची खानेपानी आयोजनालाई थप ५० करोड बजेट विनियोजन गरेको छ।
काठमाडौँ– सरकारले मेलम्ची खानेपानी आयोजनालाई थप ५० करोड रुपैयाँ बजेट छुट्टाएको छ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनालाई थप ५० करोड रुपैयाँ विनियोजन गरिएका बताए।
यस्तै, उनले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने र काठमाडौँ उपत्यकामा थप ६४५ किलोमिटर पाइप बिछ्याइने जानकारी दिए।
सरकारले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्याउने घोषणा गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
