बुधबार एक विज्ञप्ती जारी गर्दै उपमहानगरपालिकाले बिहीबारदेखि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
काठमाडौँ– अत्यधिक गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
बुधबार एक विज्ञप्ती जारी गर्दै उपमहानगरपालिकाले बिहीबारदेखि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो। “उपमहानगरअन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा प्रशासनिक कार्यबाहेक पठनपाठन बन्द हुने व्यहोरा सम्बन्धित सबैमा यसै सूचनामार्फत जानकारीको लागि अनुरोध छ,” विज्ञप्ती भनिएको छ।
केही दिनयता वर्षा नभएका कारण तराईमधेश क्षेत्रमा गर्मी बढेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि बुधबार विशेष बुलेटिन जारी गर्दै तीन दिनसम्म तराईमधेश क्षेत्रमा तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ। त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
