२ दिनसम्म स्थगित भई मंगलबारदेखि पुनः मतगणना शुरू भएको सुनसरी-४ मा कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन सय २८ मतको अग्रता कायम राखेका छन्।
काठमाडौँ- सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन्।
उनले हालसम्म तीन सय २८ मतको अग्रता कायम राखेका हुन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ६३ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले २६ हजार दुई सय ३५ मत प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मंगलबारदेखि पुनः शुरू भएको हो। मतगणना जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
