दाङमा हावाहुरीले घर भत्किँदा १ जनाको मृत्यु

दाङ– दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु भएको छ। तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। शनिबार साँझ ८ बजेतिर हावाहुरीले घर भत्किँदा उनको ज्यान गएको प्रहरीको भनाइ छ।टिनले छाएको एककोठे घरमा खत्रीसँगै रहेकी उनकी श्रीमतीले भने भागेर ज्यान जोगाएकी थिइन्।

दाङ– दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु भएको छ।

तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

शनिबार साँझ ८ बजेतिर हावाहुरीले घर भत्किँदा उनको ज्यान गएको प्रहरीको भनाइ छ।टिनले छाएको एककोठे घरमा खत्रीसँगै रहेकी उनकी श्रीमतीले भने भागेर ज्यान जोगाएकी थिइन्।