बुधबार राति आएको हावाहुरीले पोल ढालेको र उठाउने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले जनाएको छ। बिहीबार अपराह्नसम्म बिजुली आपूर्ति सुचारु हुने सम्भावना छ।
वीरगन्ज– बिजुलीका पोल बिहीबार रातिको हुरीले ढाल्दा वीरगन्ज र आसपास क्षेत्रमा नौ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ।
बुधबार राति एक बजेतिर आएको हावाहुरीले पोल ढालेको र उठाउने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण वीरगन्जका प्रमुख अवधेशकुमार दुबेले बताए। उनका अनुसार बिहीबार अपराह्नसम्म बिजुली आपूर्ति सुचारु हुने सम्भावना छ।
वीरगन्ज र आसपासका क्षेत्रमा विद्युत्का ५६ हजार ग्राहक छन्। अहिले यहाँ वर्षा भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
