युक्रेनको पक्ष लिएको र आर्थिक सहयोगसमेत पठाएको अभियोगमा अदालतले २७ वर्षीय शिक्षकलाई देशद्रोही ठहर गरेको हो।
रुसको सैन्य अदालतले एक शिक्षकलाई युक्रेनको समर्थन गरेको आरोपमा २० वर्षको जेल सजाय तोकेको छ।
रुस र युक्रेनबीच युद्ध चलिरहेका बेला युक्रेनको पक्ष लिएको र आर्थिक सहयोगसमेत पठाएको अभियोगमा अदालतले २७ वर्षीय शिक्षक डेनियल क्लियूकालाई देशद्रोही ठहर गर्दै सजाय सुनाएको हो।
रुसी सञ्चारमाध्यमका अनुसार ती शिक्षकले युक्रेनी कोष ‘कम ब्याक अलाइभ’ मा २० हजारदेखि एक लाख रुबलसम्म पठाएको खुलेको जनाएका छन्। सो कोषले युक्रेनी सेनाका लागि पैसा जम्मा गर्ने गरेको छ। ती शिक्षक सन् २०२३ को फेब्रुअरीमा पक्राउ परेका थिए।
अदालतले युद्धका क्रममा युक्रेनप्रति सहानुभूति देखाउनेलाई पनि जेल सजाय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
