कमल गाउँपालिका-२ का ४६ वर्षीय राजन खड्का र गौरीगन्ज गाउँपालिका-८ का ४२ वर्षीय विकास गिरीको चट्याङले लागेर मृत्यु भएको छ।
झापा– झापामा मंगलबार बिहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षीय राजन खड्का र गौरीगन्ज गाउँपालिका-८ का ४२ वर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए। उनका अनुसार बिहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्कालाई दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
साथै गौरीगन्ज गाउँपालिका-३ मा खेतमा काम गरिरहेका गिरीलाई चट्याङ लागेको थियो। उनको भने घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
