बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डले अग्रता लिएका छन्।
काठमाडौँ– बाजुराको शुरुआती मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ८१६ मतसहित अग्रता लिएका हुन्।
उनलाई एमालेका कर्ण थापाले पछ्याइरहेका छन्। उनले ७११ मत ल्याएका छन्। यहाँ १ हजार ५७४ मत गन्दा ४० मत बदर भएको छ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस र एमालेले धाँधली भएको आरोप लगाएपछि मतगणना रोकिएको थियो। निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि बिहीबारबाट मतगणना थालिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
